दफा
विषादी पंजीकरण (दर्ता) गर्ने निकायको स्थापना

ः विषादी पंजीकरण सम्बन्धी कार्य गर्नको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एउटा विषादी पंजीकरण निकायको स्थापना गर्न सक्नेछ ।